JANAMATPOST.COM :: NEWS FOR ALL

मकवानपुरमा कोरियन नयाँ बर्षको अवसरमा सांगीतिक धमाका हुने

मकवानपुर  ।  कोरिया मञ्च कोरियाकाे अायाेजनामा यसपालिको काेरियन नयाँ वर्ष सलनालकाे अवसरमा फाल्गुन ५ गते सांगीतिक कार्यक्रम नुवाकोटमा आयोजना गरिने भएको छ ।

इन्डियन आइडल तथा नायक प्रशान्त तामाङ, गायक कमल खत्री, गायिका मीना निराैला पाेखरेल, नेपाल आइडल टप १८ मा पर्न सफल गायिका  विद्या तिवारी,  हाँस्यव्यङ्गयकार दिनेश काफ्ले,  बाबू मुक्तान र सुर्य रुम्बाको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ । कार्यक्रममा सांगीतिक तथा हास्यव्यंग्य प्रस्तुत हुनेछ ।

Share Button
Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *