JANAMATPOST.COM :: NEWS FOR ALL

मकाउ थारु एकता समाजद्वारा राष्ट्रिय खेलाडी दुर्गा महतो सम्मानित

अनुराग महतो, मकाउ । राष्ट्रिय भलिबल टिमका सदस्य दुर्गा महतोलाई मकाउ थारु एकता समाजले समानित भएको छ । हङकङ हुँदै मकाउ भलिबल खेल्न पुगेका महतो समानित भएको हुन । मकाउ थारु एकता समाजका अध्यक्ष शिव शंकर, उपाध्यक्ष तारा चौधरी, महासचीव गोपाल चौधरी, सचीव नारायण महतो,  कोषाध्यक्षले संयुक्त रुपमा खादा लगाएर सम्मानित गरेका हुन् ।

मकाउमा कार्यरत थारु समुदायबाट समानित हुन पाउँदा महतो खुशी महसुस गरेको छ्न । उनले थारु हुनुमा मलाई गर्व छ, देशको साथै थारुको समुदायलाइ पनि चिनाउने छु उनले भने ।

Share Button
Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *