JANAMATPOST.COM :: NEWS FOR ALL

अजय देवगण अभिनित राइडको ट्रेलर सार्वजनिक

काठमाडौँ । अजय देवगण अभिनित हिन्दी चलचित्र  राइडको ट्रेलर सार्वजनिक गरिएको छ ।

राइट शाह ले लेखेको चलचित्र,  राजकुमार गुप्ताले  निर्देशन गरेका छन् । चलचित्रको  प्रमुख भूमिकामा अजय देवगन र इलेना डी क्रू रहेका छन् ।

यो फिलिम १६  मार्च २०१८  मा  विश्वव्यापी रिलीजको लागि तय गरिएको छ।

राइडको  शूटिंग र फोटोग्राफी लखनऊ र रायबरेलीमा गरेको छ। शूटिंग सेप्टेम्बर २०१७ मा सुरु भएको थियो।

चलचित्रको बायोग्राफी 
निर्देशक : राज कुमार गुप्ता
निर्माता :अभिषेक पथक, भुषण कुमार, कृष्ण कुमार
लेखक : राइट शाह
स्क्रीनसेल : राज कुमार गुप्ता
अभिनेता : अजय देवगन
अभिनेत्री : इलेना डी ‘क्रुज,
मूल संगीत: अमित त्रिवेदी
अतिथि संगीतकार: तान्सा बागची
पृष्ठभूमि स्कोर: अमित त्रिवेदी
छायांकन : अल्फ्सिय राय
देश : भारत
भाषा  : हिन्दी

Share Button
Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *