JANAMATPOST.COM :: NEWS FOR ALL

सुन, चाँदीको मुल्यमा गिरावट

काठमाडौं । सुनको भाउ बुधबार तोलामा ७ सय रुपैयाँ घटेको छ ।

बुधबार सुन तोलाको ५७ हजार एक सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार तोलाको ५७ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बुधबार तोलामा ७ सय रुपैयाँ घटेको हो । यस्तै तोलामा ५ रुपैयाँ घटेर चाँदी ७ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।

Share Button
Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *