• हाम्रो बारेमा
  • विज्ञापनको लागि
  • सम्पर्क:
Friday, April 27, 2018
Your text
JANAMATPOST.COM :: NEWS FOR ALL
Advertisement
  • मुख्यपृष्ठ
  • समाचार
    • अन्तर्राष्ट्रिय समाचार
    • विशेष समाचार
    • मुख्य समाचार
  • पर्यटन
  • अर्थ/बजार
  • प्रदेश घटना
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
    • फिल्मी संसार
  • प्रवास
  • खेलकुद
  • विचार
  • भिडियो
  • प्रविधि
  • मुख्यपृष्ठ
  • समाचार
    • अन्तर्राष्ट्रिय समाचार
    • विशेष समाचार
    • मुख्य समाचार
  • पर्यटन
  • अर्थ/बजार
  • प्रदेश घटना
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
    • फिल्मी संसार
  • प्रवास
  • खेलकुद
  • विचार
  • भिडियो
  • प्रविधि
No Result
View All Result
JANAMATPOST.COM :: NEWS FOR ALL
No Result
View All Result

प्रदेश ५ को सभामुखमा पूर्णबहादुर घर्ती

जनमतपोष्ट जनमतपोष्ट
२०७४, १ फाल्गुन मंगलवार २०:४९
0 0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बुटवल । प्रदेश नं ५ को सभामुखका लागि माओवादी केन्द्रका पूर्णबहादुर घर्तीको एकल उम्मेदवारी परेको छ । एकल उम्मेदवारी परेसंगै उहाँ सभामुख हुने निश्चित हुने देखिएको छ ।   प्रदेशसभा संसद् सचिवालयमा आज बिहान १०ः३० बजे एमाले र माओवादीका संयुक्त उम्मेदवार घर्तीले उम्मेदवारी दर्ता गर्नुभएको हो ।

उम्मेदवारी दर्ताको समय आज बिहान १० देखि दिउँसो ५ बजेसम्म कायम गरिएको थियो । उम्मेदवारी दर्ताको समयसम्म घर्तीको मात्र एकल उम्मेदवारी परेकाले ५ बजेपछि प्रदेशसभा सचिवालयले सूचना टाँस गरेपछि सभामुखमा उहाँ निर्विरोध हुने निश्चित भएको छ ।

बुधबार अपराह्न १ बजे बस्ने प्रदेशसभाको बैठकमा सभामुखको निर्वाचनको कार्यसूचीउपर छलफल हुने संघीय संसद्का उपसचिव तथा प्रदेशसभा बैठकका सहजकर्ता सुरेन्द्र अर्यालले जानकारी दिनुभयो । प्रदेशसभा बैठकले सभामुखमा उहाँको उम्मेदवारीलाई अनुमोदन गरेपछि उहाँ निर्वाचित भएको घोषणा हुनेछ ।

बुधबारको बैठकअघि बिहान कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने समेत अर्यालले जानकारी दिनुभयो । कार्यव्यवस्था परामर्श समितिको बैठकले सभामुखको निर्वाचनबाहेक आवश्यकताअनुसार भोलिको बैठकको कार्यसूची तय गर्न सक्नेछ ।

माओवादी केन्द्रका प्रदेश ५ का प्रमुख सचेतक दधिराम न्यौपानेको प्रस्ताव र एमाले प्रमुख सचेतक भूमिश्वर ढकालको समर्थनमा उहाँले आज उम्मेदवारी गर्नुभएको हो । रुकुम पूर्व प्रदेश सभा ‘ख’ बाट निर्वाचित घर्ती पूर्वी रुकुम जिल्ला भूमे गाउँपालिका–९ का स्थानीयवासी हुनुहुन्छ । बुबा वीरबहादुर घर्ती र आमा जयकली घर्तीका छोराका रुपमा विसं २०२४ असार २९ गते उहाँको जन्म भएको हो ।

विसं २०३७ मा अनेरास्ववियुको सदस्यता प्राप्त गरेपछि वामपन्थी राजनीतिमा लाग्नुभएका घर्तीले २०६४ सालमा नेपाल टेलिभिजनको अध्यक्षको समेत जिम्मेवारी सम्हाल्नुभएको थियो । पछिल्लोपटक उहाँ नेकपा माओवादी केन्द्र ५ नं प्रदेश संयोजक तथा केन्द्रीय सचिवालय सदस्यसमेत रहनुभएको थियो ।

साहित्य र जनवादी गीत–संगीतमा दख्खल राख्नुहुने घर्तीले विसं २०४७ देखि २०५२ सम्म सामना परिवार र जनसांस्कृतिक संघको केन्द्रीय नेतृत्वमा रही विशेषतः राप्तीमा सांस्कृतिक अभियानको नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो ।

Share Button

ट्याग: # नेकपा(माओवादी केन्द्र)#प्रदेश ५#बिशेष समाचार
Loading...

सम्बन्धित शिर्षक

पार्टी एकता गर्ने भन्दै केपी ओली र प्रचण्ड बीच भेट : बाम गठबन्धन परिणाममुखी भएको नेताको ठहर
मुख्य समाचार

पार्टी एकता बारेमा प्रधानमन्त्री ओली र प्रचण्ड बीच भेट

२०७४, १ फाल्गुन मंगलवार २०:४९
नेपाल–भारत सम्बन्ध युनिक छ, एकअर्काको संवेदनशीलतालाई बुझेर अघि बढ्नुपर्छ : डा. महत
मुख्य समाचार

सभापतिको विरोध गर्नेहरुको पार्टीभित्र खैरियत छैन् : महत

२०७४, १ फाल्गुन मंगलवार २०:४९
ईयूको प्रतिवेदन कार्यन्वयन नगरे आन्दोलन गर्ने संघीय गठबन्धनको चेतावनी
मुख्य समाचार

ईयूको प्रतिवेदन कार्यन्वयन नगरे आन्दोलन गर्ने संघीय गठबन्धनको चेतावनी

२०७४, १ फाल्गुन मंगलवार २०:४९

तपाईको प्रतिक्रिया दिनुहोस् ।

FIND US ON FACEBOOK

ताजा अपडेट

  • लोकप्रिय
  • प्रतिक्रिया
  • भर्खरै....
अनसनरत विद्यार्थीलाई नयाँ शक्ति विद्यार्थी युनियनको समर्थन

अनसनरत विद्यार्थीलाई नयाँ शक्ति विद्यार्थी युनियनको समर्थन

२०७४, १ फाल्गुन मंगलवार २०:४९
कैलाली क्षेत्र नम्बर १ मा रेशम लाल चौधरी विजयी

जेलबाटै सपथको व्यवस्था मिलाए सपथ लिन्न : रेशम चौधरी

२०७४, १ फाल्गुन मंगलवार २०:४९
नव नियुक्त शिक्षा मन्त्री पोखरेलको प्राथमिकता आयुर्वेद शिक्षा

नव नियुक्त शिक्षा मन्त्री पोखरेलको प्राथमिकता आयुर्वेद शिक्षा

२०७४, १ फाल्गुन मंगलवार २०:४९
बोक्सी आरोपमा कुटिएकी चौधरीलाई बेलायतबाट सहयोग

बोक्सी आरोपमा कुटिएकी चौधरीलाई बेलायतबाट सहयोग

२०७४, १ फाल्गुन मंगलवार २०:४९
कोठामा थुनेर १९ बर्षीय युवतीलाई बलात्कार

कोठामा थुनेर १९ बर्षीय युवतीलाई बलात्कार

२०७४, १ फाल्गुन मंगलवार २०:४९
अबैध रुपमा माछा पोखरीमा उत्खनन

प्रदेश १ को समृद्धिको आधार : धार्मिक पर्यटन, कृषि र औद्योगिक व्यापार

२०७४, १ फाल्गुन मंगलवार २०:४९
सांसद रेशम चौधरीलाई शपथ ग्रहण गराउन माग

सांसद रेशम चौधरीलाई शपथ ग्रहण गराउन माग

२०७४, १ फाल्गुन मंगलवार २०:४९
नयाँ शक्तिको उत्पादन तथा रोजगार योजना

नयाँ शक्तिको उत्पादन तथा रोजगार योजना

0
गच्छदारले मतगणनामा धाँधली गरेको भन्दै भगवतीले भनिन्, ‘कानुनी न्याय खोज्छु’

गच्छदारले मतगणनामा धाँधली गरेको भन्दै भगवतीले भनिन्, ‘कानुनी न्याय खोज्छु’

0

Eum in hinc inani pericula, cu quidam commune explicari

0

An rebum nusquam cum duo invenire mundi explicari vis

0
नवलपरासी र चितवन जोड्ने नारायणी नदीमा नेपालकै पहिलो ‘सिग्नेचर ब्रिज’ बन्ने

नवलपरासी र चितवन जोड्ने नारायणी नदीमा नेपालकै पहिलो ‘सिग्नेचर ब्रिज’ बन्ने

0
थारु कल्याणकारिणी सभा युएई को छैंठौ बार्षिक साधारण सभा सम्पन्न, युएईमा माघी/खिचरी मनाइयो

थारु कल्याणकारिणी सभा युएई को छैंठौ बार्षिक साधारण सभा सम्पन्न, युएईमा माघी/खिचरी मनाइयो

0
लक्ष्मण थारुको नयाँ कृति: कारागारबाटै ‘AXNअफ जेल’

लक्ष्मण थारुको नयाँ कृति: कारागारबाटै ‘AXNअफ जेल’

0
पार्टी एकता गर्ने भन्दै केपी ओली र प्रचण्ड बीच भेट : बाम गठबन्धन परिणाममुखी भएको नेताको ठहर

पार्टी एकता बारेमा प्रधानमन्त्री ओली र प्रचण्ड बीच भेट

२०७४, १ फाल्गुन मंगलवार २०:४९
शौचालयमा फसेको गैडा जीवितै उद्दार

गैंडा लिन चिनियाँ टोली चितवनमा

२०७४, १ फाल्गुन मंगलवार २०:४९
ठूलीभेरीको विवाद चर्कियो, मेयरले एकलौटी गरेको स्थानीयको भनाई

ठूलीभेरीको विवाद चर्कियो, मेयरले एकलौटी गरेको स्थानीयको भनाई

२०७४, १ फाल्गुन मंगलवार २०:४९
प्रेसर कुकर बम विष्फोट

नारायणी यातायात व्यवस्था कार्यालयमा बम

२०७४, १ फाल्गुन मंगलवार २०:४९
आर्थिक पत्रकारिता सम्बन्धी तालिम शुरु

आर्थिक पत्रकारिता सम्बन्धी तालिम शुरु

२०७४, १ फाल्गुन मंगलवार २०:४९
नेपाल–भारत सम्बन्ध युनिक छ, एकअर्काको संवेदनशीलतालाई बुझेर अघि बढ्नुपर्छ : डा. महत

सभापतिको विरोध गर्नेहरुको पार्टीभित्र खैरियत छैन् : महत

२०७४, १ फाल्गुन मंगलवार २०:४९
ईयूको प्रतिवेदन कार्यन्वयन नगरे आन्दोलन गर्ने संघीय गठबन्धनको चेतावनी

ईयूको प्रतिवेदन कार्यन्वयन नगरे आन्दोलन गर्ने संघीय गठबन्धनको चेतावनी

२०७४, १ फाल्गुन मंगलवार २०:४९
Facebook Twitter Google+ Youtube

सम्पर्क:

एक्सेस मिडिया प्रा. लि.

ठेगाना
ललितपुर-१६, दौबहा:

फोन :
०१-५५२८३२०

मोबाइल :
९८५११६९७६८

इमेल : accessmedianepal@gmail.com

क.र.का.द.न. १७३२७२/०७४/०७५

हाम्रो बारेमा

जनमतपोष्ट:: सबैको लागि समाचार 

ठेगाना
ललितपुर-१६, दौबहा:

फोन :
०१-५५२८३२०

मोबाइल :
९८५११६९७६८, ९८४९६६९७६८

इमेल :
janamatpost@gmail.com

सु.वि.द.न. ४९४/०७३/०७४

हाम्रो टिम

प्रबन्धक/सम्पादक
ओम महतो (संग्राम)

कार्यकारी सम्पादक
प्रेम बहादुर थापा

सह-सम्पादक
रामदेव पण्डित

बजार व्यवस्थापक
दिपक बहादुर बुढा

सम्बाददाता
गीता थनेत, हिक्मत साउद, दिनेश रावल , प्रेम तामांग, अनुराग महतो, आर.एन. चौधरी

© 2017-2018 Access Media (Pvt.) Ltd. All Rights Reserved.

No Result
View All Result
  • मुख्यपृष्ठ
  • समाचार
    • अन्तर्राष्ट्रिय समाचार
    • विशेष समाचार
    • मुख्य समाचार
  • पर्यटन
  • अर्थ/बजार
  • प्रदेश घटना
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • मनोरञ्जन
    • फिल्मी संसार
  • प्रवास
  • खेलकुद
  • विचार
  • भिडियो
  • प्रविधि

© 2017-2018 Access Media (Pvt.) Ltd. All Rights Reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In